News Portal

प्रधानमन्त्रीको गृह नगर झापा ओलीको पक्षमा प्रदर्शन हुदै

हिमाली संचार संवाददाता
३७७ पटक
२०७७ आषाढ १८, बिहिवार

काठमाण्डौ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापा जिल्लामा प्रम ओलीका समर्थकहरूले उनको पक्षमा आज प्रदर्शन गर्ने भएका छन ।

झापाको विर्तामोडस्थित मुक्ति चोकमा आज अपरान्ह ३ बजेपछि प्रदर्शन गर्न लागिएको नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।

सत्तारुढ पार्टी सम्बद्ध भातृ संस्थाका युवाहरू प्रदर्शनमा निस्किने बताइएको छ । उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चुनाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई जबरजस्ती राजीनामा गर्न लगाउने षड्यन्त्रको भण्डाफोर गर्न ओली जिताउन खटिएका युवा प्रदर्शनमा उत्रने श्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...