News Portal

अरुण गाउपालिकाको ९३ बर्षिया लाटा सार्कीले पाए नागरिकता

हिमाली संचार संवाददाता
४२८ पटक
२०७७ आषाढ १८,विहिबार

भोजपुर । भोजपुर जिलेलाको अरुण गाउपालिका वडा नं. २, चम्पे स्थायी बसोबास गर्ने लाटा सार्कीले ९३ बर्षको उमेरमा सांसद सुदन किराती र जिल्ला प्रशासन प्रमुख, जिल्ला समन्वय समितिका सभापति अरुण गाउपालिका वडा नं. २, वडाअध्यक्ष भूपेन्द्र रानाको विशेष पहलमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुईटेलद्वारा हस्ताक्षरित ना.प्र.नं. ०९-०१-७७-०००३० वंशजको आधारमा नेपाली नागरिकता २०६३ वमोजिम सार्कीले नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन् । सार्कीले नेपाली नागरिकता पाए संगै नेपाल सरकारले वितरण गर्दै आएको जेष्ठ नागरिकले पाउने भत्ता समेत पाउने भएको छ । 

चम्पे बजार, प्याउली बजारको आसपासमा मागेर जीविका पार्जन गरिरहेका लाटा सार्कीको अहिले सम्म बस्न र खानको कुनै ठेगान थिएन, उनी जहा पुग्थे त्यही रात विताउथे, जे दिन्थे त्यही खान्थे । उनी स्थानीय सार्वजनिक स्थलहरु पाटी पौवा जस्ता ठाउहरुमा रात कटाउदै आएका सार्कीले स्थानीयले फालेका लत्ताकपडा लगाउदै आएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...