News Portal

  • यि हुन चोरसँग बिहे गर्ने अर्बपति महिला

    हिमाली संचार संवाददाता
    ७९१ पटक

    लण्डन – स्कटल्याण्डमा २१ अर्ब रुपियाँ चिठ्ठामा जितेकी एक महिलाले चोरसँग विवाह गरेर सबैलाई चकित तुल्याइ दिएकी छिन् ।

    गिलियन बेफोर्डले लोट्टोमा अर्बौं रुपियाँ जितेको १५ महिनापछि श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

    ४६ वर्षीया गिलियन बेफोर्डले ३७ वर्षीय ब्रियन डिन्ससँग विवाह गरेकी छिन् । चोरीको आरोपमा उनले ६ महिनाको जेल सजायँ भोगेका छन् ।

    बेफोर्डका दुई सन्तान छन् । नयाँ श्रीमानको आपराधिक रेकर्डबारे ती महिलाले डेटिङको सुरुवाती अवस्थामा थाहा पाएकी थिइन् । तैपनि उनले नयाँ पतिलाई नै स्वीकार गरिन। (एजेन्सी)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...