News Portal

ईश्वर बाबूको लोकदोहोरी गीत “सिन्दुर पछिको माया” बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
८५३ पटक

काठमाडौं १, २०७६ मंसिर : बाग्लुङका विभिन्न ठाउँमा छायांकन गरिएको लोक दोहोरी गीत “सिन्दुर पछिको माया” सार्वजनिक भएको छ। ईश्वर बाबू र अमृता कार्कीको आवाजमा रहेको गीतमा शब्द तथा संगीत पनि ईश्वर बाबूकै रहेको छ।

जय नेपाल फिल्मस् प्रालिको भिडियो निर्माणमा बनेको गीतलाई कमल जिएमले छायांकन गरेका हुन भने सह-छायांकन ईश्वर बाबुले गरेका छन। स्वयंम् गायक बाबूको निर्देशन तथा सम्पादनमा तयार पारिएको भिडियोमा ईश्वर बाबू, अमृता कार्की र कमल जिएमको अभिनय देख्न सकिन्छ।

भिडियोमा बिवाह भैसकेपछि पनि कुनै दोस्रो ब्यक्तिसंग माया बस्न सक्छ भन्ने कुरालाई देखाउन खोजिएको छ। गीत्को म्युजिक भिडियो जय नेपाल फिल्मसकै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस।

https://youtu.be/-7DOKOO7_6Q

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...