आज : २०२६-०६-१४, आइतबार

गणेश घिमिरेको आधुनिक गीत “फुलमा धार” सार्वजनिक [भिडियो सहित]

काठमाडौं २९, २०७६ कार्तिक : गायक गणेश घिमिरेको आधुनिक गीत “फुलमा धार” बजारमा आएको छ। यस गीतको शब्द र आवाज स्वयंम घिमिरेकै रहेको छ भने संगीत पनि उनैले भरेका हुन।

उक्त गीतमा बिबि अनुरागीको एरेन्ज रहेको छ भने मिराज अर्यालले छायांकन तथा सम्पादन गरेको भिडियोलाई गायक घिमिरेकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

पुरा भिडियो हेर्न यहाँ क्लि गर्नुहोस।