News Portal

सरकारले भारतस्थित दूतावासका सहसचिव कृष्णहरिलाइ फिर्ता बोलायो

हिमाली संचार संवाददाता
४१३ पटक

काठमाडौं,१७ जेठ : सरकारले भारतस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टरको भूमिकामा रहेका सहसचिव कृष्णहरि पुष्करलाई फिर्ता बोलाएको छ। पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

पुष्करले श्रम तथा रोजगार विभाग तथा अख्तियार अनुसन्धान आयोगमा तात्कालीन प्रमुख लोकमानसिंह कार्कीको कार्यकालमा प्रवक्ताको जिम्मेवारीमा थिए।

पुष्करको कार्यकाल पुरा नहुँदै सरकारले फिर्ता बोलाएको हो। पुष्करको कार्यकाल पूरा हुन अझै डेढ वर्ष बाँकी थियो। उनी भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय दोश्रो पटक राजदूत भएको समयमा दूतावासमा पुगेका थिए।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...