News Portal

सबिता देवि अग्रवाल ट्रसले गरिदियो अतिविपन्न परिवारकाे छाेरीकाे बिवहा !

हिमाली संचार संवाददाता
३९४ पटक
रबिन्द्र बराल, मोरङ

२०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रस ले माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना बजार नजिकैमा रहेको मगान टाेलका राम कुमार ऋिषिदेवकि छाेरी मनिका ऋिषिदेवकाे फाल्गुन १० गते ऋिषिदे परम्परा अनुसार बिवहा गराई दिएका छन।

साे ट्रसले गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवारहरुलाई हरेक सहयोग गर्दे अाईरहेता पनि पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भएकै कारण छाेरी बिवहा नहुने भएको हुनाले बिवहा गर्ने उमेर भई सकेता पनि अार्थिक अभावका कारण बिवहा नहुने जानकारी पाएपछि सहयोग गर्न सुरु गरेको ट्रसका अध्यक्ष मदन लाल अग्रवाल (वगडिया)ले बताए।
शुक्रबार बिवहा कार्यक्रम सहभागी हुँदै संस्थाका सदस्य राजेश शर्मा, वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मंन्डल, स्थानीय समाज सेवि कमल राजवंशी, अनिल महेश्वरी, कैलाश साह लागयतकाे उपस्थितिमा दुलहिलाई साडि, चुरा, पाउजु, घडि, दराज र दुलाहालाई घडि लुगाफाटो र जन्ति अाएका सबैलाई बहुभाेजकाे समेत अायाेजना गरेको थियो।

केही दिन अगाडि समेत साेहि संस्थाले रामे ऋिषिदेव कि छाेरी सीता ऋिषिदेवकाे समेत सम्पूर्ण खर्च गरि बिवहा गरिदिएकाे थियोे। अागमि दिनहरुमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिदै जाने समेत बताए ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...