News Portal

मोरङमा लागू अाैषध सहित २ जना पक्राउ

हिमाली संचार संवाददाता
८५४ पटक

रबिन्द्र बराल,
माेरङकाे सुनर्सि नगरपालिका ७ स्थित डाईनियाँ सिक्टि सडक खण्ड अन्तर्गत हर्चनगडि शनिबार दिउसाे डाईनिया अाउदै गरेको अवस्थामा लागुअाैषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काे १३ प ६६८ नम्बरको माेटरसाईकलमा सवार रतुवामाई नगरपालिका ५ बस्ने बर्ष २१ का कपिल कुमार राय र साेहि स्थान बस्ने बर्ष १७ का धर्म देव ऋिषिदेवलाई चेकजाँच गर्ने क्रममा उनिहरुकाे साथबाट लागुअाैषध नाईट्राभेट ट्यावल्टे १५ पिस र ५ ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

उनीहरुलाई अाईतबार लागू अाैषध तथा अाेसार पाेसार अन्तर्गत मुद्घा गरिने ईलाका प्रहरी कार्यलय रंगेलीका कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...