News Portal

सुर्यदल गण कटहरी बिजयी

हिमाली संचार संवाददाता
५०३ पटक
रबिन्द्र बराल, मोरङ

रणकालि संघर्षशील युवा क्लव धनपालथान ५ दादरवेरीयाद्वारा आयोजना भएको फुटवल प्रतियोगिताको फ़ाइनल खेलमा सुर्यदल गण कटहरी बिजयी भएको छ । जहदा गाउँपालिकासंग भएको खेलमा आर्मीले ४ गाेल गरि विजयी भएको हाे ।

माघ १२ गतेदेखि भएको खेलमा १६ वटा टिमकाे सहभागी रहेको थियाे । खेल अबभिभर बराबरी भएपछि प्लान्टिमा अार्मिले ४ गाेल गरेको थियोे। जहदाले ३ गाेल मात्रै फर्काउन सफल भएको हाे। प्रथम हुनेलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुनेेलाई १० हजार, मेडल प्रमाणपत्र र सिल्ड समेत वितरण गरेका थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि घनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिह, सुर्यदल गणका गणपति प्रमुख सेनानी रधुनाथ पाैडेल, सेनानी सुस्पन कटुवाल , सह सेनानी राजु थापा, वडाध्यक्ष, बुद्धिजीवीहरुकाे समेत उपस्थिति रहेको थियोे । रणकालि संघर्षशील युवा क्लव अध्यक्ष श्रवण लाल सरदारकाे सभातित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...