News Portal

किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं वार्षिकोत्सबको तयारी पुरा

हिमाली संचार संवाददाता
४९४ पटक

कुवेत – आफ्नो भाषा, लिपी, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक हरि लावतीले दिनु भएको छ ।

उक्त कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नको लागि कुवेतमा क्रियाशिल संघ सस्था, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडि लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निमन्त्रणा गरीसकिएको भएता पनि कथंकदाचित प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई निमन्त्रणा सम्झी कार्यक्रममा सहभागी भई कार्यक्रमको सोभा बढाइदिनुहुन आयोजक किरात याक्थुङ चुम्लुङ कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने :
मिति : ०८ फेब्रुवरी, २०१९ शुक्रबार
स्थान : अडोटेरियम हल, फर्वानिया
समय : मध्यान्ह १२ बजे ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...