News Portal

तमू समाज कुवेतले २१ सेप्टेम्बरमा चौथो अधिवेशन र २८ डिसेम्बरमा ल्होसार मनाउने

हिमाली संचार संवाददाता
८९६ पटक

कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९‘मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाजका अध्यक्ष खोप गुरुङले हिमाली संचार डटमकमलाई जानकारी दिनु भएको छ ।

समाजको शुक्रबार बसेको बैठकले तमुहरुको महान पर्ब तमु ल्होसार पनि डिसेम्बर २८ तरिख २०१८ शुक्रबार दिन  विभिन्न खेलकुद र संस्कृति कार्यक्रमको साथ धुमधामका साथ मनाउने भएको छ। उक्त दिन कुवेतमा रहेका कुनै पनी सघसस्थाहरुले कार्यक्रम नजुधाइदिन आयोजक तमु समाज कुबेतले अनुरोध गरेको छ।

चौथो अधिवेशन समारोहलाई भव्य रुपमा सम्पन्न पर्न कुवेतमा क्रियाशील नेपाली संघ संस्था तथा समाजसेवी बुद्धिजीवी, कुवेतमा बसोवास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकार, कलाकर खेलाडी, सम्पूर्णमा उपस्थितको लागि समाजले अनुरोध समेत गरेको छ।

कार्यक्रमको हुने

मिति : २१ सेप्टेम्बर २०१८, शुक्रबार
स्थान : तय नभएको हलको खोजीमा
कार्यक्रम: समाजको चौथो अधिवेशन
आयोजक : तमु समाज कुबेत।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...