News Portal

मकवानपुरमा पनि ठकुरी सहयोग संजाल गठन

हिमाली संचार संवाददाता
५३७ पटक

हेटौंडा : जिल्लाको सम्पुर्ण ठकुरी समुदायलाइ ठकुरी सहयोग संजालमा एकत्रित गर्नको लागि हेटौंडामा बसेको एक भेलाले १३ सदस्यीय ठकुरी सहयोग संजाल गठन गरेको छ ।

नवगठित ठकुरी सहयोग संजालको संयोजकत्वमा राधिका ठकुरी चयन हुनुभएको छ भने सदस्यहरुमा राजकुमार ठकुरी, मन्जु मल्ल, आस्था शाही ठकुरी, अनुशा ठकुरी, जीवन ठकुरी, शर्मिला ठकुरी, शौभाग्य ठकुरी, संयोग सेन ठकुरी, बिक्रम शाह ठकुरी, सपना ठकुरी, राजन कुमार मल्ल र रुपेश शाह रहेका छन् ।

त्यस्तै आज बसेको भेलाले सुन्दर शाही ठकुरी, दिपेन्द्र चन्द ठकुरी र बालकुमार मल्ल ठकुरीलाई सल्लाहकारमा चयन गरेको छ ।

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...