News Portal

नेपाल कुवेत साँस्कृतिक मन्चले पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव मनाउदै

हिमाली संचार संवाददाता
५११ पटक

कुवेत : “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव कुवेतको मेसिला बिचमा आगामी मार्च १ तारिक शुक्रबारको दिन गर्ने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन।

कुबेतको नेपाली समाजमा आफनो नेपाली साँस्कृतिकलाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै आएको साँस्कृतिक संस्था नेपाल सांस्कृतिक मंच कुबेतले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव आगामी मार्च १ तारिक गर्ने भएको छ ।

उक्त अधिबेशन तथा वार्षिकोत्सव लाई ऐतिहासिक,रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नाजुधाइ दिनु हुन आयोजक नेपाल कुवेत सांस्कृतिक मन्चले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने :

मिति : १ मार्च २०१९ शुक्रबार
स्थान : मेसिला बिच
समय : दिउँसो २ बजे
आयोजक : नेपाल कुवेत सांस्कृतिक मन्च, कुवेत ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...