News Portal

ब्रेनट्युमर बुद्धकुमारीलाई एनआरएनए कुवेतको सहयोगमा स्वदेश फर्काइयो

हिमाली संचार संवाददाता
४४४ पटक

जनवरी २४, कुवेत : ब्रेनट्यूमर भई कुवेतको IBN-SINA अस्पिटलमा उपचारत बुद्धकुमारी राईलाई एनआरएनए, एनसिसि कुवेतको विषेश सहयोगमा स्वदेश फर्काइएको छ।

उनलाई २३ जनवरी २०१९ को दिन ओमान एयरबाट स्वदेश फर्काइएको हो।

बुद्ध कुमारीलाई एनआरएनए, एनसिसिको पहलमा स्पोन्सरबाट पासपोर्ट उपलब्ध गराई बिरामी बुद्धकुमारीको लागि १ जना सहयोगी सहित दुई वटा हवाई टिकट उपलब्ध गराएको थियो ।

बुद्धकुमारीलाई स्वदेश फर्काउन नेपाली दुतावास कुवेतको विशेष भुमिका रहेको थियो। उद्धार तथा सहयोगलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने नेपाली दुतावास कुवेत, पत्रकार मित्रहरु, शुभेच्छुक सम्पुर्णमा एनआरएनए एनसिसि कुवेतले धन्यवाद व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...