News Portal

गोल्डकोस्टबाट सिंगापुर उडेको विमानभित्रै कुटाकुट (भिडियो)

हिमाली संचार संवाददाता
६१७ पटक

सिड्नी : अष्ट्रेलियाको गोल्डकोस्टबाट सिंगापुरको लागि उडेको स्कूट एयरको विमानभित्रै यात्रुहरुबीच कुटाकुट भएको छ । यात्रुहरुबीच झगडा भएपछि उक्त विमानलाई डाइभर्ट गरेर सिड्नी लगिएको थियो । एकअर्काबीच जाइलाग्ने पुरुषहरुलाई एयरहोस्टेजहरुले रोक्न खोजेको भिडियोमा देखिन्छ ।

यो भिडियो विमानका यात्रु रिको डेभिड गारिल्लीले आफ्नो फेसबुकमा सेयर गरेका छन् । उनले लेखेअनुसार फ्लाइट डिले भएपछि ति यात्रुहरुले मदिरा सेवन गरेका थिए । विमान उडेको २० मिनेटपछि उनीहरुबीच झडप सुरु भयो ।गोल्डकोस्टबाट सिंगापुरसम्म दुई घण्टाको फ्लाइट थियो । तर, विमानलाई फर्काएर गरेर सिड्नी लगियो ।

भिडियो हेर्नुहोस :

https://www.facebook.com/ricodgarilli/videos/2453786568181856/?t=8

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...