News Portal

  • ठकुरी सहयोग संजाल युएईले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सव्य र भव्य रुपमा सम्पन्न

    हिमाली संचार संवाददाता
    ६२८ पटक

    युएई : पौंष २७ गते शुक्रबार बरदुबई स्थित शिल्भर रेस्टुरेन्टको हलमा युएईमा रहि समाजसेवा निम्ति खोलिएका संघ संस्थालाई निमन्त्रणा दिई सामुहिक रुपमा मनाएको छ। ठकुरी सहयोग संजाल युएईको उद्देश्य पनि सबैसंग सहकार्य गरि जातीयता सदभाव काम गरि देश र राष्ट्रकै निम्ति समृद्धिको सानो जिम्मेवारी लिन्ने ठकुरी सहयोग संजाल युएई पनि एक संजाल हो।

    दुखद के छ भन्ने यतिबेला देश बिदेशमा उत्साहका साथ मनाउँदै गर्दा, सरकारले यसको व्यवस्था र स्थान, सम्मान नगर्दा, के देशमा साच्चिकै न्याय हराकै हो त के पृथ्वीनारायण शाहको यो देश राष्ट्रप्रति कुनै योगदान र भलिदान नभएको महसुस गरेको रहेछ । यो सरकारलाई एक नेपाली नागरिक भएर प्रश्न गर्न चाहे किन कस्को दबाबमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस खुलेर मनाउन र सार्वजनिक बिदा दिन किन अलमल गरेको छ, सरकार ? संजालका वरिष्ठ उपाध्यक्ष दिपक शाही ठकुरीले यसरी जवाफ र प्रश्न गर्नु भएको छ।

    संजालका संरक्षक केन्द्रीय सल्लाहकार नरेश सेनले पृथ्वी जयन्ती किन मनाउने र कस्का लागि मनाउने भनेर कार्यक्रममा स्पष्टीकरण गरि कार्यक्रमको सरुवात गर्नु भएको थियो। नेपालबाट केन्द्रीय संजालका कोषाध्यक्ष सुशील शाहको प्रमुख अथितीको रुपमा पुग्नुभएको थियो, विशिष्ट अतिथिमा बिदेश प्रमुख रामु शाही र नेपाली समाज युएईका प्रमुख चन्द्र प्रशाद सापकोटा हुनुहुथ्यो भने संजालका सल्लाहकारहरु लोकेन्द्र बहादुर बम, तारा मल्ल, भिम हमाल, विश्वदेव शाह, शुशिल मल्ल, केबि जंग शाही लागाएत उपस्थिति संघसंस्थाका प्रमुखहरु अथितीको सम्मान सहित स्वागत गरेको थियो।

    नेपालबाट विश्व भ्रमणमा रहनुभएका मनोज चन्द, उँहा अाफैमा अतभुत कला हात, मुख, खुट्टा, नाकले सजिलै लेख्न सक्ने हस्ति युएईमा हुँदा संजालले पनि सम्मान गर्ने मौका पाएको छ। साथै संजालका खेलाडीहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरेको छ। कार्यक्रम सम्पन्न पछि जन्म उत्साहको खुशियालीमा मनोरञ्जन साथै ७० जना भन्दा बढिलाई खाना खुवाईको थियो।

    कार्यक्रम संजालका अध्यक्ष भिम मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको थियोे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं...

    स्याङ्जामा सुन चोर पक्राउ, चोरीका गहना फेला

    स्याङ्जा, असार २२ — स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–६ मा भएको सुन चोरी प्रकरणमा संलग्न रहेको...