News Portal

आईसियु सहितको एम्बुलेन्स दाङमा भित्रीयो !

हिमाली संचार संवाददाता
८३३ पटक

शरद रेग्मी
तुलसीपुर : दाङमा आईसियु सहितको एम्बुलेन्स सञ्चालनमा ल्याईएको छ। तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलो पटक ‘क’ बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग बिषेशज्ञ डा.किसोर खत्रीले जानकारी दिए ।

आइसियु,भेन्टीलेटर, काड्र्रीयाक, सक्सन, नेबुलाइजर, इसिजी लगायत बिरामीका लागी आवश्यक पर्ने स्वास्थ्यकर्मी सहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको डा. खत्रीले बताए।

अन्य एम्बुलेन्सभन्दा सेवा र सुविधा बढि भएको उनले बताए । अब गम्भीर घाइते र विरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पुर्‍याउन सहयोग पुग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...