लमजुङ– नेपाली काँग्रेसका प्राजातान्त्रिक सेनानि अथवा जिउदो शहिद लमजुङका संस्थापक सभापति काँग्रेस नेता तारानाथ कोइरालाको गण्डकी अस्पतालमा उपचारका क्रममा निधन I प्रजातन्त्रको पुनः स्थापनाको लागि उहाँले गर्नु भएको योगदान अतुलनिय रहेको छ । जननायक वीपी कोइरालालाई जनमत संग्रहको सन्दर्भमा स्याङ्जा मा अाउदा तत्कालीन निरंकुश सरकारले वि पि कोईराला लाई भनेर हानेको गोली अाफुले थापेर वि पि कोईराला लाई बचाउनु भएको थियोे ।उहाँले जिवनभर अपाङग जिवन विताउनु भएको ।
नेपाली काँग्रेस लमजुङका संस्थापक नेता तारानाथ कोइरालाको गण्डकी अस्पतालमा उपचारका क्रममा निधन
हिमाली संचार संवाददाता
अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...
कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...
गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...
कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ– नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...
- अनुहार फेरि फेरि षडयन्त्र नगरौं !
- आज २०८२ साल फागुन १७ गतेको राशिफल
- हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
- बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने
- मध्यपूर्वमा ड्रोन र क्षेप्यास्त्र आक्रमण, कुवेत–साउदी–बहराइनमा क्षति
- आज २०८२ साल फागुन १८ गतेको राशिफल
- कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य
- रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै
- दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?
- सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश