News Portal

मोरङस्थित कदमाहकाेे मुशहर बस्तीमा प्रहरीद्वारा कम्वल बितरण

हिमाली संचार संवाददाता
५८५ पटक

रबिन्द्र बराल
पुस महिनाको चिसाे बढन थालेपछि जिल्ला प्रहरी कार्यालय माेरङले धनपालथान गाउँपालिकाकाे कदमाहकाेे मुशहर बस्तीमा मंगलबार कम्वल बितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदाय सग चिया कार्यक्रम संगसंगै कम्मल बितरण समेत गरेको हाे ।

कार्यक्रममा विशाल ग्रुपकाे गाेबरधानदास कमलावती पराेपकारी प्रतिस्थानद्वारा प्रदान गरिएको हाे। मुशहर परिवारलाई उपरीक्षक मनाेज केसी, धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिह, रगेली प्रहरी प्रमुख कबिन्द्र कार्की लगायतले कम्वल बितरण गर्नु भएको थियोे ।

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले मुशहर बस्तीका बिचमा भलाकुसारी गर्नुका साथै यस्तो कार्यक्रमले जनतासंगै घुलमेल भएको अनुभव सुनाएका थिए । मुसहर बस्तिमा रहेका ८८ बिपन्न परिवारलाइ सिरक बितरण समेत गरिएको थियाे।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...