News Portal

बनमन्त्री शक्ति बस्नेतकाे चरित्रहत्या गर्ने समाचारमा सचिवालयकाे अापत्ती, कार्वाहिकाे माग !

हिमाली संचार संवाददाता
५४४ पटक

काठमाडौं : बनमन्त्री शक्ति बस्नेतकाे चरित्र हत्या गर्ने गरि मिडियामा समाचार अाएपछि सचिवालयले अापत्ती जनाउँदै त्यस्तो कार्यमा संलग्न मिडिया र पत्रकारलाई कार्वाहीकाे माग गरेकाे छ ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री बस्नेतलाई घाईते पुर्व जनसेनाका सदस्यले कार्यकक्षमा कुटेकाे भन्ने समाचार केही मिडियामा लेखेपछि सचिवालयले उक्त घटना हुँदै नभएकाे बरू मन्त्री बस्नेतकाे पहलमा घाईते जनसेनालाई सहयाेग गरेकाे जनाएको छ ।

घाइतेहरूकाे समस्या हल गर्ने मन्त्रालयकाे क्षेत्राधिकार नभए पनि मन्त्रीको तर्फबाट र सचिवालय तर्फबाट अार्थिक खाद्यान्न लगाएतका सहयोग गरिएकाे स्वकीय सचिव भिम बहादुर रोकाय (मुस्कान)ले बताए । मन्त्री बस्नेत घाइते जनसेनाकाे समस्या समाधानमा पुरै लाग्नुभएकाे विषयलाई लुकाएर कपाेलकल्पित समाचार प्रकाशन गर्नु खेदजनक मात्रै हाेईन गम्भीर षड्यन्त्रमूलक पनि छ । हामी उक्त भ्रमपूर्ण र कपाेलकल्पित समाचारबाट भ्रमित नहुन अपील पनि गर्दछौ उनले भनेको मुलखबरले समाचार लेखेको छ।

यस्तो थियो समाचार

मन्त्रालयमै कुटिए वनमन्त्री शक्ति बहादुर बस्नेत ! 

 

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...