आज : २०२६-०७-०८, बुधबार

इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य नियुक्त

काठमाडौं : इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।

यो पनि पढनुहोस।

सरकारले ५ देशमा राजदुत सिफारिस गर्‍यो, कुवेतका लागी भण्डारी

मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि शाक्यलाई राजदूत नियुक्ति गर्ने बाटो खुलेको थियो ।