News Portal

सशस्त्र प्रहरी महानिरीक्षक खनालले दिए स्पष्टीकरण

हिमाली संचार संवाददाता
४७० पटक

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफुले २ वटामात्रै सवारी साधन प्रयोग गर्ने गरेको दाबी गरेका छन् । महानिरीक्षक खनालले ८ वटा सवारी साधन प्रयोग गर्ने गरेको भन्दै सञ्चारमाध्यामहरुमा समाचार आएपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सो समाचारको खण्डन गर्दै खनालले २ वटामात्रै सवारी साधन प्रयोग गर्ने गरेको दाबी गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै महानिरीक्षक खनालसँग जोडिएर आएको उक्त समाचारप्रति प्रहरी संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा सशस्त्र प्रहरी बल नेपालसँग रहेका सवारी साधनहरु विभिन्न सुरक्षा प्रयोजनमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय एवम् सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने गरेको जनाकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...