News Portal

कुवेतमा अस्ताए नुवाकोटका सन्तबहादुर !

हिमाली संचार संवाददाता
५९४ पटक

कुवेत : सवारी दुर्घटनामा परि एक जना नेपालिले ज्यान गुमाएका छन। लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को हिजो अर्थात २२ डिसेम्बरका दिन सावारी दुर्घटनामा परि उपचारको क्रममा कुवेतको अदान हस्पिटलमा निधन भएको आरडि क्रीयसनले जनाएको छ।

लगभग दिउँसो साढे तीन बजे दुर्घटना भए पछि कुवेत पुलिसको सहायतामा तत्काल हस्पिटल पुर्‍याइएको थियो। उपचारको क्रममा साँझ ६ बजेतिर उनको निधन भएको उनको भान्जा सुरेन्द्र तामाङले जानकारी दिएका छन ।

यश बिसयमा दूतावासमा कुरा गर्दा नेपाली दोइतासका द्वितीय सचिव ज्ञानबहादुर मगरले यश बिसयमा जानकारी आइसकेको र उनको कम्पनि संग सहकार्य गर्दै शव नेपाल पठाउने प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन।

उनको जानकारी अनुसार मृतकको कानूनी अवस्था हेरि ५/६ दिनमा शवलाई नेपाल पाठाउने तयारिमा रहेको बताएका छन। शव अहिले फर्वानिया हस्पिटलको शव गृहमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...