News Portal

नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

१२५ पटक

काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि अब पार्टीलाई बलियो र संगठित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हस्ताक्षर कार्यक्रमपछि रावलले भने, “पहिले केही नेताहरू स्वार्थको कारण पार्टीबाट छुटेका थिए। आज फर्केर हामी नेपाली कम्युनिस्ट पार्टीमा छौँ र त्यो बिछोडको घाउमा मलहम परेको जस्तो महसुस भइरहेको छ।”

उनले पार्टी एकताको महत्व र भविष्यमा राष्ट्रिय शक्ति निर्माणमा योगदान दिने तयारीको पनि चर्चा गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...