News Portal

मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

२३६ पटक

काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिन सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन्।

अर्यालले आफूविरुद्ध षडयन्त्र भइरहेको र सामाजिक सञ्जालमा बुलि भइरहेको बताएका छन्। तर, बालेन, जसले उनलाई गृहमन्त्री बनाएका थिए, केपी शर्मा ओली लगायतका नेताहरूलाई तत्काल कारबाही नगरेको भन्दै असन्तुष्ट देखिएका छन्।

तीन दिनअघि मेयर साहले बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर गृहमन्त्री हटाउन दबाब दिएको बताइन्छ। त्यसपछि उनका निकट सहयोगीहरूले एमआरआर ग्रुपमार्फत अर्यालको राजीनामा वा हटाउनुपर्ने अभियानको सल्लाह दिएका थिए।

सञ्चार माध्यममा सर्कुलेट भएको संदेशमा भनिएको छ, “कायर गृहमन्त्री तुरुन्त राजीनामा देउ, तिमीलाई बनाउन ७५ जनाले बलिदान दिएका थिए।”

अन्तर्वार्तामा गृहमन्त्री अर्यालले पनि दबाबको संकेत गरेका छन्। तर सरकारले कानून बमोजिम मात्र कदम चाल्ने अडान राखेको छ।

प्रतिकृया दिनुहोस्

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...