News Portal

जेन–जी आन्दोलनमा प्रहरीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

१६४ पटक

काठमाडौं, कार्तिक २ – भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा तीनकुने प्रहरी चौकीमा आक्रमण गरी प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्ने गौतम घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।

आन्दोलनकारीले चौकीमा हतियार लुट्ने प्रयास गरेका थिए भने कतिपय प्रहरी बागमती नदीमा हामफालेको घटना पनि भएको थियो। प्रहरीले भिडियो र फोटो प्रमाणको आधारमा घिसिङलाई नियन्त्रणमा लिएको जनाएको छ। सो घटनामा सहभागी केही अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्।

घिसिङविरुद्ध अनुसन्धान प्रक्रिया अझै जारी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...