News Portal

नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

२७४ पटक

काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै नयाँ सीमा लागू गरिएको हो।

नयाँ प्रावधानअनुसार अब डेबिट कार्ड प्रयोगकर्ताले एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न सक्नेछन्, जुन अघिल्लो २५ हजारको सीमाभन्दा कम हो। त्यसैगरी, दैनिक सीमा १ लाखबाट घटाएर ५० हजार र मासिक सीमा ४ लाखबाट घटाएर ३ लाख रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकका अनुसार यो निर्णय भुक्तानी प्रणालीलाई अझ सुरक्षित, पारदर्शी र दुरुपयोगबाट जोगाउनका लागि गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...