News Portal

कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका सेर्पाका परीवारलाई अमर खड्काको विशेष पहलमा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५४५ पटक

कुवेत : गएको सेप्टेम्बर १६ आइतबारको दिन कार्य स्थलम जाने क्रममा कुवेतको जहरा रोडमा बुस दुर्घटनामा ज्यान गुमाएका २६ बर्षिय पासाङ दोर्जी शेर्पाको परीवारलाइ आर्थिक सहयोग गरिएको छ।

घरबाट आएको २/३ महिनामै डिउटी जाने क्रमम बस दुर्घट्नामा परि ज्यान गुमाएको कम्पनि Combined General(CG) कति सपनाहरू बोकेर कुवेत ल्यायो तर ३ महिना नहुदै ज्यान घुमाउनु पुगे शेर्पाले। घरपरिवार अनि छोरीको उज्जबल भबिष्यको लागि एक भारि सपना बोकेर कुवेत आएका थिए सेर्पा। उमेरले भर्खरै मात्र २६ लागेका सेर्पा डिउटि जाने क्रममा सवारी दुर्घट्नामा परि सेप्टेम्बर महिनामा उनको मृत्यू भएको थियो।

उनकै कम्पनीमा काम गर्दै आएका सुदुरपश्चिमेली नेपाली सामाज कुबेतका अध्यक्ष अमर खड्काको पहलबाट कम्पनीमा काम गर्ने कर्मचारीहरुबाट केहि रकम संकलन गरेका थिए। श्रीमतीको खुशि र नाबालक छोरीको बाबा अनि बाबाको माया… हामी सबैको माया नै हाम्रो माया साहुको रिण तिर्न नपाउदौ उनले ज्यान गुमाउनु पर्यो यो दुःखद समयमा उनको परिवारलाइ थोरै भए पनि राहात मिलोस भनेर अध्यक्ष खड्काको पहलबाट उठेको ४१९.६५० कुवेती दिनार उनको नाबालक छोरी पासाङग लामु शेर्पाको नाममा राष्टिय बाणिज्य बैंक खोटाङ दिक्तेलमा खाता खोल्न लगाइ खाता नं २०६००३४१४९१० मा १,५५,१९५ (एक लाख पच्पन्न हजार एक सय पन्चानब्बे) रुपैया जम्मा गरीएको अध्यक्ष खड्काले जानकारी दिए।

उनको छोरी ठुलो भएर नागरिकता नबनाउन्जेल झिक्न नमिल्ने गरि खातामा जम्मा भएको सेर्पाकी श्रीमतिले बताईन।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...