News Portal

रास्वपाबाट थापाको उम्मेदवारी, पत्रकार सम्मेलन आज दिउँसो

२०४ पटक

काठमाडौं, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ निर्वाचन क्षेत्रका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ। पार्टीले आइतबार मात्रै औपचारिक रूपमा उनको नाम घोषणा गरेको थियो।

घोषणापछि, थापाले भदौ १६ गते दिउँसो २ बजे राजधानीको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

रास्वपाले उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशीकरण जस्ता विधि अपनाएको थियो। सो प्रक्रियामा नौ प्रतिस्पर्धीमध्ये थापाले ८ जनालाई पछि पार्दै उम्मेदवारी जितेका हुन्।

उनको पारिवारिक पृष्ठभूमि सार्वजनिक भएपछि केही विवाद उठे पनि, पार्टी नेतृत्वले उनलाई विश्वास गर्दै उम्मेदवारका रूपमा अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...