News Portal

पाँच लाख तिरेर कुवेत पुगेका नेपालीहरु अलपत्र, बिलौना पोख्न रवि लामिछाने सम्म पुगे(भिडियो सहित)

हिमाली संचार संवाददाता
७१३ पटक

कुवेत : ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालीहरु अलपत्र परेका छन भनी न्युज२४ का रवि लामिछाने संग सिधाकुरा जनतासंग कार्यक्रमसम्म पुगेको घटनाको रहस्य खुलेको छ।

खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ तिराएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना पोख्ने नवराज अधिकारी झुठ सावित भएका छन। उनलाइ आफन्त भनी सहयोग स्वरुप एक पैसा अनियमितता नगरी कुवेत पुर्‍याएपछि उनले काम नगरी कोठामा सुतेर बसेर पिडित भएँ भन्दै रवि लामिछानेसंग वार्तालाप गरेको खुलेको छ।

कुवेतबाट सञ्चालित एक मिडियाले यसको सत्य तथ्य के हो भन्ने बिसयमा छानबिन गरि द्विपक्षीय कुरा सार्वजनिक गरेपछी यथार्थ खुलेको हो।

पिडित भनिएका नवराज अधिकारिले आफ्नो सिभिल आइडी समेत बेचेर खाएको पुष्टि भएको छ। उनले आफ्नो आइडी ७० कुवेती दिनारमा बेचेको खुलेको छ। तारामणि रायले आफन्तै मात्र झन्डै १२  जनालाइ अन्य देशिहरुको साहायतामा भिसा उपलब्ध गराइ कुवेत पुर्‍याएका छन। यद्यपि उनले झिकाएका अन्य ब्यक्तिहरुले काम गरिरहेको बुझिएको छ। काम गरे काम पाइन्छ तर नवराजले जति ठाउँमा काम लगाए पनि काम नगरी भागेर कोठा फर्केकोले यो समस्या आएको तारामणि राय बताउँछन।

पुर्ण जानकारिको लागि भिडियो हेर्नुहोस।

https://youtu.be/mG_6rFL1ZP8

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...