News Portal

सृजनशिल युवा समाज नेपाल कुवेतले अङ्ग्रेजी नयाँ बर्षमा अन्तर्कृया कार्यक्रम गर्ने

हिमाली संचार संवाददाता
९४३ पटक

कुवेत : सृजनशिल युवा समाज नेपाल कुवेतले अङ्ग्रेजी नयाँ बर्षको अबसर पारी रास्ट्रसेबि तथा समाजसेबी ब्याक्तित्वहरुलाई सम्मान अनि देश समाजमा भैरहेको बिकृती, बिसङ्गति जस्तो कार्यलाई अन्त्या गर्नको निम्ति अन्तर्कृया कार्यक्रम गर्ने भएको छ।

“स्वदेश देखि प्रबास सम्म एकता गरौ, सामाजिक कार्यमा समुहिक प्रतिबद्धता” भन्ने मुल नाराको साथ सृजनशिल युवा समाज प्रबास कुवेतबाट स्थापना गरि विभिन्न किसिमको काम कार्यहरु गर्दै आएको सम्पुर्ण नेपालिहरुमा अबगत नै भएको छ।

सृजनशिल युवा समाजले गर्दै अाएकाे कामहरु बाढिपीडित, गरिबदुखी, अनाथ असाय तथा पिछडिएका बर्ग, अनि विभिन्न देशमा बेचिएको नेपाली चेलिहरुको उद्दार गर्दै नेपाली समाजमा भैरहेको बिकृती बिसङगती जस्ता काम कार्यहरुलाई निर्मुल गर्दै अब अाउने दिनहरुमा नया युवा बर्गहरुमा सकारात्मक स्वचले सामजिक कार्यहरुकाे नया थालनि भई देशमा घटिरहेका घटनाहरुलाई सामायाेजन गर्ने काम कार्यहरुको शृजना गर्दै अङ्ग्रेजी नयाँ बर्ष जनवरी ४ तारिख शुक्रबारका दिन शुभकामना आदानप्रदान गर्ने भएको समाजका अध्यक्ष पुष्कर सिह धामिले जानकारी दिए।

सृजनशिल युवा समाज नेपालले बिशेष माननीय गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख आतिथ्यामा अन्तर्कृया तथा सदस्यता कार्ड बिमोचन कार्यक्रम गर्नु लागेको छ ।

यसै सुचना मार्फत सम्पुण नेपाली समाजसेवी, बुद्विजिबि, पत्रकार, खेलाडि, कलाकार, मानव अधिकारकर्मि र नेपाली राष्ट्रप्रेमि र महानुभावहरुमा उपस्थितिकाे लागि समाजले अनुरोध गरेको छ।

सम्पर्क
बिश्वराम तिमिल्सिना – 9861082965
पुष्कर सिह धामि (अध्यक्ष) – 9803365366

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...