News Portal

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

संगीता गुरुङ
२१८ पटक

काठमाडौँ, वैशाख १५ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँ तोकिएको छ। आइतबारको तुलनामा आज सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले सस्तो भएको हो।

अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि केही घटेको छ। आइतबार तोलाको मूल्य १ हजार ९ सय ९० रुपैयाँ रहेकामा आज घटेर १ हजार ९ सय ७० रुपैयाँमा झरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...