News Portal

सभामुख देवराज घिमिरेसँग आज रवि लामिछानेको भेटवार्ता

संगीता गुरुङ
२९६ पटक

काठमाडौं, चैत्र १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका अन्य सांसदहरूसहित सभापति लामिछाने बिहान १० बजे सभामुख घिमिरेसँग भेट गर्ने तय भएको छ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाने केही समय राजनीतिक रूपमा निस्क्रिय थिए। सोमबारदेखि भने उनले पुनः पार्टी नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्न थालेका छन्।

उनको सांसद पद निलम्बन गरिएको विषयलाई लिएर रास्वपाले निरन्तर आवाज उठाउँदै आएको छ। आजको भेटमा सोही विषयमा गम्भीर छलफल हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...