News Portal

हुम्लामा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु, स्थानीय आक्रोशित

कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।

संगीता गुरुङ
२०२ पटक

हुम्ला, चैत्र १८ – कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।

सोमबार दिउँसो सरदमुकाम सिमकोटतर्फ गइरहेको भे१ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिँदा ७२ वर्षीया पानकला थापाको मृत्यु भएको हो। इलाका प्रहरीचौकी सर्केगाडका अनुसार, मृतक थापा सर्केगाड गाउँपालिका-४, दुल्लि गाउँकी स्थायी बासिन्दा थिइन्।

दुर्घटनापछि स्थानीयबासी आक्रोशित भएका छन्। उनीहरूले न्यायको माग गर्दै सडक अवरुद्ध पारेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...