News Portal

समाजवादी मोर्चाको प्रदर्शनपछि धादिङ-गंगजमुना सम्पर्क समितिद्वारा सरसफाई

संगीता गुरुङ
९४२ पटक

चैत्र १५, काठमाडौं – भृकुटीमण्डपमा सम्पन्न समाजवादी मोर्चाको प्रदर्शनपछि धादिङ, गंगजमुना काठमाडौं सम्पर्क समन्वय समितिले विभिन्न स्थानमा सरसफाई गरेको छ। समितिका अध्यक्ष उत्तम सिंखडाको नेतृत्वमा दरबारमार्ग, भृकुटीमण्डप, जमल, त्रिपुरेश्वर, आरएनसीलगायत क्षेत्रहरूमा सरसफाई गरिएको हो।

समाजवादी मोर्चाको प्रदर्शनपछि फोहोर व्यवस्थापनका लागि सरसफाई अभियान सञ्चालन गरिएको समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...