News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनचाँदीको मूल्यमा वृद्धि

    नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

    संगीता गुरुङ
    ७० पटक

    काठमाडौं, १४ चैत्र – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ, अघिल्लो दिन यसको मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो।

    यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँ बढेर २ हजार २० रुपैयाँ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २१, २०८१ (अप्रिल ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

    कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने...

    ‘पाटन फेस्ट २०२५’ : दुर्गेश थापा र चर्चित ब्यान्डहरूको धमाकेदार प्रस्तुति

    ललितपुर, चैत्र २० – आगामी चैत्र २३ गते शनिबार ललितपुरको च्यासल खेलमैदान मा ‘पाटन फेस्ट...

    भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता

    काठमाडौं, चैत्र २० – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनका...

    कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

    चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि...