News Portal

  • सुन-चाँदीको मूल्य बढ्यो, आजको नयाँ दर कति?

    नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ। मंगलबार मूल्य घटेपछि बुधबार पुनः वृद्धि भएको हो।

    संगीता गुरुङ
    १२८ पटक

    काठमाडौं, चैत्र १३ – नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ। मंगलबार मूल्य घटेपछि आज बुधबार पुनः वृद्धि भएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा यो २ सय रुपैयाँले वृद्धि भएको हो।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँ पुगेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता...

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १...

    बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

    काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक...

    दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

    काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल...

    नख्खु कारागारमा रहेका रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’को कमी

    काठमाडौं, भदौ ३ – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका क्रममा भिटामिन ‘डी’को कमी देखिएको...