News Portal

पनौती बसपार्कमा बसको ठक्करबाट ७० वर्षीया महिला मृत

काभ्रेको पनौती नगरपालिका-७ स्थित बसपार्कमा एक पैदलयात्रीलाई बसले ठक्कर दिँदा ७० वर्षीया महिला सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

संगीता गुरुङ
२४२ पटक

१२ चैत्र, काठमाडौं। काभ्रेको पनौती नगरपालिका-७ स्थित बसपार्कमा एक पैदलयात्रीलाई बसले ठक्कर दिँदा ७० वर्षीया महिला सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

आवागमनमा प्रयोग भइरहेको बा. प्र. ०१–००३ क ९४८५ नम्बरको बसले पनौती नगरपालिका-४ की, ललितपुर महाङकाल गाउँपालिका-२ की निवासी मैया बजगाईंलाई ठक्कर दिएको हो।

घटनामा गम्भीर घाइते भएकी बजगाईंलाई छिट्टै मेमोरीयल अस्पताल, बनेपामा उपचारका लागि ल्याइए पनि, उपचारको क्रममा उनको ज्यान गयो, प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...