News Portal

चार दिनदेखि लगातार घट्दो क्रममा सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य पछिल्ला चार दिनदेखि लगातार घटिरहेको छ।

संगीता गुरुङ
२२३ पटक

१२ चैत्र, काठमाडौं – नेपाली बजारमा सुनको मूल्य पछिल्ला चार दिनदेखि लगातार घटिरहेको छ।

बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजार रुपैयाँले घट्यो। त्यसपछि आइतबार ९ सय, सोमबार ६ सय र आज (मंगलबार) थप २ सय रुपैयाँले घट्दै हाल प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस अवधिमा सुनको मूल्य कुल २७ सय रुपैयाँले कमी आएको छ।

यस्तै, चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...