News Portal

दोस्रो दिन सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

संगीता गुरुङ
२७८ पटक

काठमाडौं, चैत्र ६ – नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। मंगलबार इतिहासमै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज बुधवार झन् बढेर नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ७६ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार मात्रै सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने ओरालो लागेको छ। मंगलबार प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँमा झरेको छ।

 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...