News Portal

टोखामा डेरा फोडी सुन, नगद र ग्याजेट चोरी

टोखा नगरपालिका–८ बानियाँटारस्थित एक डेरामा चोरी भएको छ।

संगीता गुरुङ
२०५ पटक

चैत्र १, काठमाडौं – टोखा नगरपालिका–८ बानियाँटारस्थित एक डेरामा चोरी भएको छ। प्रहरीका अनुसार सो डेराबाट करिब १ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

पीडित ३७ वर्षीया सावित्राकुमारी कँडेल मूल रूपमा पर्साको सखुवा प्रसौनीकी हुन्। बुधबार दिउँसो उनको डेराबाट ल्यापटप, मोबाइल, सुनका गहना र नगद चोरी भएको जानकारी जिल्ला प्रहरी परिसर, काठमाडौंले दिएको छ।

हाल प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ भने चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...