News Portal

  • नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

    नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

    संगीता गुरुङ
    १६४ पटक

    चैत्र १, काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो। बिहीबार सार्वजनिक बिदा परेका कारण बजार मूल्य स्थिर रह्यो। तर, शुक्रबार सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको हो।

    त्यसैगरी, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर तोलाको २ हजार ५० रुपैयाँ पुगेको छ, बुधबार २ हजार रुपैयाँ थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...