News Portal

सुन-चाँदीको मूल्य वृद्धि, आजको बजार भाउ कति?

नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

संगीता गुरुङ
२२८ पटक

काठमाडौं, फागुन २८ – नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढ्दै १ लाख ७० हजार ५ सय रूपैयाँ पुगेको छ। मंगलबार भने यो दर १ लाख ६९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला २ हजार रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा ३० रूपैयाँले बढेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...