News Portal

सुनचाँदीको मूल्यमा लगातार वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गएको छ।

संगीता गुरुङ
२६६ पटक

काठमाडौं, फागुन २२ – नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गएको छ। लगातार तेस्रो दिन पनि सुनको भाउमा वृद्धि भएको छ भने चाँदीको मूल्य समेत उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहीबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँले बढ्दै १ लाख ७० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार यो मूल्य १ लाख ७० हजार ४ सय रूपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ९ सय ८५ रूपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...