News Portal

मकवानपुरमा नवजात शिशुको शव फेला

मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला परेको छ।

संगीता गुरुङ
२५७ पटक

मकवानपुर, २१ फागुन – मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला परेको छ।

मंगलबार अपराह्न साढे ५ बजे शिशुको शव फेला परेको सूचना पाएपछि प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार सालनालसहित भेटिएको नवजात शिशु (छोरी)को शव कसले फालेको भन्ने खुल्न सकेको छैन।

प्रारम्भिक अनुसन्धानका आधारमा शिशुलाई करिब दुई दिनअघि जन्माएर डम्पिङसाइटमा फालिएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...