News Portal

इतिहासमै उच्च बिन्दुमा सुनको मूल्य, चाँदी घट्यो

नेपाली सुन बजारले आज नयाँ कीर्तिमान कायम गरेको छ भने चाँदीको मूल्यमा गिरावट भएको छ।

संगीता गुरुङ
२९४ पटक

काठमाडौं – नेपाली सुन बजारले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य ५ सय रुपैयाँको वृद्धि भई तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ७० हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो।

चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम रहेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँ मा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...