News Portal

नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्नेछ।

संगीता गुरुङ
४७४ पटक

काठमाडौं, फागुन १२ – भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्नेछ।

केडी जादभ स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो।

तीन टोली सहभागी यस च्याम्पियनसिपमा नेपालले फाइनल सम्भावना कायम राख्न माल्दिभ्सविरुद्ध जित निकाल्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...