News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनचाँदीको मूल्यमा वृद्धि

    नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम जारी रहेको छ।

    संगीता गुरुङ
    ८५ पटक

    नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहीबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भई तोलाको १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।यसअघि छापावाल सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

    यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

     

    प्रतिकृया दिनुहोस्

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...

    तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको...