News Portal

नेपालका चार शहरमा आज उच्च तापक्रम

नेपालका चार शहरमा आज उच्च तापक्रम मापन गरिएको छ।

संगीता गुरुङ
२८५ पटक

फाल्गुन ४, काठमाडौँ – नेपालका विराटनगर, जनकपुर, नेपालगन्ज र वीरेन्द्रनगरमा आज सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानहरूमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुगेको छ भने न्यूनतम तापक्रम ६ देखि १२ डिग्री सेल्सियसबीच रहेको छ।

यस्तै, जोमसोममा भने सबैभन्दा कम तापक्रम मापन गरिएको छ। यहाँको अधिकतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियससम्म झरेको छ। त्यहाँ अहिले हिउँ परिरहेको पनि मौसम महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...