News Portal

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।

संगीता गुरुङ
२०६ पटक

फाल्गुन २, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार, कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि सुरु हुनेछ।

साधारण, परम्परागत र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको लागि वार्षिक परीक्षा तालिका बिहीबार सार्वजनिक गरिएको हो। परीक्षा वैशाख ११ गते सुरु भई वैशाख २४ गतेसम्म सञ्चालन गरिनेछ।

परीक्षाको विस्तृत तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा प्रकाशित गरिएको छ। परीक्षार्थीहरूले समयमै तयारी गर्न तथा आवश्यक कागजातहरू व्यवस्थित गर्न बोर्डले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...